प्राय हामी नेपाली बिदेसिएपछी जुन देशमा जान्छौ त्यहीको भाषाभेषमा रमाइ आफ्नो कला सस्कृती भुल्छै,तर हेर्नुसन नेपाल र नेपाली कलासस्कृतीलाई बिदेसिले कति माया र सम्मान गर्छ्न।🙏
नेपाल र नेपाली सस्कृतिको बयान गर्दै नेपाली मारुनी गितमा नृत्य गर्दै ( Tzu chi elementary school🇹🇼) का साना साना भाइबहिनीहरु!😊
They described our country🇳🇵beautifully & they dance really well👏 thank you for all the teachers and students.
非常感谢🙏🙏♥️
#taiwan #nepalidance #nepaliculture